zero पैसामा पनि NTC मा चलाउनुहाेस internet

यदि तपाईं  NTC सिम प्रयाेगकर्ता हुनुहुन्छ भने जानिराखाै NTC प्रयाेगकर्ताले तलदिएका website फ्रि मा चलाउन सक्नुहुन्छ । note : मात्र NTC काे सिम प्रयाेगकर्ताकाे लागि मात्रै ।
Free website थपजानकारिकालागि https://www.ntc.net.np/news-and-updates/free-website-browsing

Comments