HOW TO TRANSFER BONUS BALANCE ON NCELL


1.तपाईं register your account मा जानू हाेला
त्यहा तपाईंले अाफ्नाे mobile number लाई register गर्नुपर्ने हुन्छ ।
2. त्यहा तपाईंले अाफ्नाे सबै requirement लाई भर्नु हाेला ।
3.त्यस पछि तपाईंले जुन mobile number राख्नु भएको छ त्यसमा otp code अाउनेछ त्यस code लाई राख्नु हाेला ।
4.अब तपाईंकाे account बनिसकेकाे छ ।
5.अब right side मा रहेकाे three डट मा जानुहाेस् ।
6.त्यस पछि commond service मा जानुहाेस ।
7.त्यस पछि balance transfer मा गएर balance type मा on-net balance लाई select गर्नु हाेस् ।
8.अब balance transfer गर्नचाहेकाे mobile number लाई हान्नुहाेस र amount राखेर transfer गर्नुहाेस् ।

धन्यवाद 👏👏
Link : https://customer.ncell.axiata.com/#/selfcare/Login

note: password राख्दा पहिलाे अक्षर capital latter काे राख्नु पर्ने हुन्छ ।

Comments